Logo

लक्ष्य अनुसार बढ्न सकेन कर्जा, पाँच महिनामा २५ प्रतिशत मात्र प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राखेको लक्ष्य अनुसार कर्जा प्रवाह हुन नसकिएको देखिएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनासम्मको तथ्यांक अनुसार बैंक वित्तीय क्षेत्रबाछ जम्मा २.३ प्रतिशत मात्र कर्जा लगानी भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ११.०५ प्रतिशत कर्जा लगानी…