काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा २६.६० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको…