Logo

कर्पोरेट डेभलपमेण्ट बैङ्क समस्याग्रस्तको सुचीमा, सुधारका लागि ६ महिनाको समय

बिजखबर संवाददाता ४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । उसले बैंकलाई सुधारका लागि ६ महिनाको समय दिएको छ । राष्ट्र बैंकको बिहीबार साँझ बसेको सञ्चालक समितिको वैठकले बैंकलाई समस्याग्रस्त घोषणा गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले जानकारी दिए  । उनका अनुसार बैंकको वित्तीय अवस्था निकै…