Logo

बैंकर रविनालाई अन्तरराष्ट्रिय अवार्ड प्रदान, अवार्ड लिन नेपाली झण्डा सहित उपस्थित

बिजखबर संवाददाता २४ पुस, काठमाडौं । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने अन्तरराष्ट्रिय अवार्ड ग्रहण गरेकी छिन् । इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा भव्य समारोहकाबीच उनलाई ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको हो । अवार्ड वितरण समारोहमा उनी नेपाली झण्डासहित उपस्थित भएकी थिइन । गत कात्तिकमै घोष्णा गरिएको सो अवार्ड सोमबार…