Logo

समस्याग्रस्त क्रिष्टल फाइनान्सले सर्वसाधारणको निक्षेर फिर्ता ग¥यो, केही समयभित्रै सम्पूर्ण निक्षेप फिर्ता गर्दै

बिजखबर संवाददाता १६ पुस, काठमाडौं । समस्या ग्रस्त क्रिष्टल फाइनान्स सुधारोन्मुख आवस्थामा देखिएको छ । हाल फाइनान्सले व्यक्तिगत निक्षेपकर्ताको सम्पूर्ण निक्षेप फिर्ता गरिसकेको कम्पनीले बताएको छ । ‘हामीले व्यक्तिगत निक्षेपको रु १३ करोड ११ लाख फिर्ता गरिसकेका छौं,’ फाइनान्सका व्यवस्थापन प्रमुख ठाकुरप्रसाद पौडेलले भने, ‘अव म्याद नपुगेको मुद्दति निक्षेप, संस्थागत निक्षेप र दाबी नगरिएको केही…