Logo

एनसीसी बैंकको नाफा ९ करोड बढ्यो, खराव कर्जा घट्यो

बिजखबर संवाददाता १३ माघ, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एसीसी बैंकले नाफा बढाएको छ । गत आवको पुस मसान्तसम्ममा बैंकले कुल १५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएकोमा चालू अवाको सोही अवधिमा बढेर २४ करोड ८७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा झण्डै ९ करोड…