Logo

प्रभु समूहले दियो कोषमा ३ करोड, विपत्तिको बेला सहयोग गर्ने प्रविवद्धता

बिजखबर संवाददाता ४ असार, काठमाडौं । प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम बरावरको चेक हस्तान्तरण गरेका हुन् । कोषमा प्रभु समूहले १ करोड रुपैयाँ, प्रभु बैंकमा…