Logo

सामाजिक सुरक्षा भत्ता वितरण प्रति सिटिजन्स बैंकको ध्यानाकर्षण, सफलतापूर्वक सम्पन्न भएको दावी

बिजखबर संबाददाता २२ असार,काठमाडौं । बाँके, सुर्खेत र बाग्लुङ्ग जिल्लामा परीक्षणको रुपमा  शुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी नभएकोले गाविस मार्फत गर्नु परेको भन्ने समाचारप्रति सिटिजन्स बैंक इण्टरनेशनलको ध्यानाकर्षण भएको छ । बैंकले गत आर्थिक वर्षदेखि बैंकिङ्ग प्रणाली मार्फत् शुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको बैंकद्धारा जारी विज्ञप्त्मिा भनिएको…