बिजखबर संवाददाता २५ साउन, काठमाडौं । लुम्बिनी बैंकले गत आर्थिक वर्षमा ३४ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । यो नाफा आव २०७०/७१ को तुलनामा १२ करोड रुपैयाँले बढी हो । बैंकले सो आवमा २४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैकले गत आवमा खराव कर्जा घटाउनुका साथै ब्याजआम्दानीमा पनि बृद्धि गरेको छ ।…