बिजखबर संबाददाता १४ भदौ, काठमाडौं । ग्लोबल आइएमइ बैंकले थानकोटमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो शाखाको उद्दघाटन गरे । यससँगै आइएमइको शाखा संख्या ८८ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिती रहेको…