Logo

प्राइमले दियो १८ प्रतिशत बोनस सेयर, चुक्त पुँजी ३ अर्ब ७० करोड पुग्यो

काठमाडौं । प्रामइम कमर्शियल बैंकले आफ्ना सेयर धनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ । बोर्ड संचालक समितिको २ सय ५८ औं बैंठकले उक्त निर्णय गर्दै आज नेप्सेलाई सोको वारेमा जानकारी दिएको छ । यसैगरी, बैंकले कर प्रयोजनका लागि जिरो दशमलव ९५ प्रतिशत नगद लाभांस दिने भएको छ । प्राइमले केही समय अघि २०…