बिजखबर संवाददात ३० फागुन,काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवका आयोजना तथा सम्भावना बोकेका विभिन्न निर्माण कार्य तत्काल अगाडी बढाउन सहकारीकर्मीहरुले माग गरेका छन् । प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माण कार्य तत्काल अघि बढाउन मध्यतराईका सहकारीकर्मीहरुले माग गरेका हुन् । निजगढमा आयोजित मध्यतराईका ६ जिल्लाका सहकारीकर्मीहहरुको भेलाले हालै सरकारले तार…