Logo

ग्लोवल आइएमइको सीइओमा ज्ञवाली, बुधवारदेखि कार्यभार सम्हाल्ने

बिजखबर संबाददाता ५ जेठ,काठमाडौं ।  ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बुधवारदेखि ४ बर्षका लागि आइएमइमा रहने छन् । नबिल बैंकमा चार बर्षे कार्यकाल पुरा गरे लगत्तै उनी ग्लोबल आइएमइमा नियुक्त भएका हुन् । ज्ञवाली  नबिल बैंकमा आउनुअघि ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत पदमा थिए । ज्ञवालीले तत्कालिन नेपाल अरब…