Logo

सनराइज बैंककोे विराटनगर शाखा स्थानान्तरण, नयाँ शाखा हनुमानदास मार्गमा

काठमाडौं । सनराइज बैंकले विराटनगर शाखालाई सोहि ठाउँको हनुमानदास मार्गमा स्थानान्तरण गरेकोे छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक श्रवणकुमार गोयल र नेपाल राष्ट्र बैंक विराटनगर शाखाका निर्देशक रामु  पौडेलले संयुक्त रुपमा गरेका थिए । उक्त शाखामार्फत विराटनगर क्षेत्रमा अत्याधुनिक बैंकिङ सेवाहरु प्रदान गर्नुका साथै त्यस क्षेत्रमा निक्षेप संकलन तथा साना एवं मझौला ब्यवसाय, हायर पर्चेज…