Logo

सिटिजन्सको थप ५० लाख आर्थिक सहयोग, सहयोग रकम डेढ करोड पुग्यो

बिजखबर संवाददाता २९ जेठ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशमा गएको महाभुकम्पका पीडितहरुलार्ई १ करोड रुपैयाँ र्आिर्थक सहायता प्रदान गर्ने घोषणा गरेको थियो । यस अघि बैंकले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ राखेकोमा हाल थप ५० लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले यस अघि ५० लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप…