काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको आज बसेको बोर्ड संचालक समितिको बैंठकले उनलाई नियुक्त गरेको हो । श्रेष्ठ नेपाल बैंकका पूर्व महाप्रबन्धक हुन् । उनीसँग बैंकिङ क्षेत्रमा ३ दशक काम गरेको अनुभव रहेको छ । बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी व्यवस्थापन क्षेत्रमा दक्ष मानिन्छन् । उनले…