Logo

मुक्तिनाथको नाफा ५६ प्रतिशतले बढ्यो, चैतसम्ममा २५ करोड कमायो

काठमाडौं । मुक्तिनाथा विकास बैंकको नाफा ५६ प्रतिशतले बढेको छ । बैंकले चालू आवको चैत मसान्तसम्म कुल २५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कुल १६ करोड रुपैयाँ मात्र आम्दानी गरको थियो । बैंकले अघिल्लो आर्थिक बर्षमा ३१ प्रतिशत बोनस दिएर पूँजी बृद्धि गरेको थियो । बैंकले सो अवधिमा व्याज…