Logo

मेगाले २५ प्रतिशत सेयर निष्काशन गर्दै, क्यापिटल प्रवन्धकमा ग्लोबल आइएमई

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको पाचौँ साधारण सभाले गरेको निर्णय अनुसार सेयर निष्काशन गर्न लागेको हो । यसको लागि बैंकले ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको बैंकले जानकारी दिएको छ । बैंकमा आयोजित एक कार्यक्रममा, मेगा बैंकका तर्फबाट प्रमुख…