काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ प्रदान गरिएको छ । इक्राको सहकाय कम्पनि आइसिआरएनपीबाट नविलले उक्त रेटिङ प्राप्त गरेको हो । इक्रा नेपालका अनुसार उक्त रेटिङले व्यवस्थापनको आवश्यकता अनुरुपको सक्षमता दर्शाउँदछ भने सिम्बोल प्लस ले ३ भन्दा एक ओहदा उच्च रहेको चित्रण गर्दछ । इक्रा नेपालका अनुसार उक्त रेटिङ बैंकको आफ्नो सहायक…