Logo

एनआइसी एसियाको सिइओमा रिसाल, बैंकिङ क्षेत्रमा झण्डै ३ दशकको अनुभव

काठमाडौं । एनआइसी एसिया बैंकको कार्यकारी अधिकृतमा लक्ष्मण रिसाल नियुक्त भएका छन् । बैंकको रिक्त रहेको सो पदमा झन्डै एक बर्षपछि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । ११ महिनाअघि शशिन जोशीले बैंक छाडेपछि एनआइसी एसियामा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । जोशीले छाडेपछि गत जेठको अन्तिमबाट रिसालले कामु प्रमुख कार्यकारी अधिकृतको पद सम्हालेका…