Logo

विज्ञ भन्छन्, यही ‘बाफिया’ पास भएमा बैंकिङ क्षेत्र धराशयी हुन्छ, समिति भन्छ, वाध्यता

काठमाडौं । हाल व्यवस्थापिका संसदको अर्थ समितिले स्वीकृति गरेकै बैंक तथा वित्तीय सम्बन्धी कानुन (वाफिया) लाई संसदले पास गर्ने हो भने नेपालको बैंकिङ क्षेत्र धराशयी हिुने विज्ञहरुले बताएका छन् । हाल अर्थसमितिले स्वीकृति गरेको वाफियाको विधेयक सिमित सभासद्को स्वार्थमा निर्माण गरिएको र यसले भविश्यमा बैंकिङ क्षेत्र धराशयी बनाउने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर…