Logo

बक्यौता करमा बैंकलाई जरिवानाको तयारी, अधिकांश करको दायरा बाहिर

काठमाडौं । सवैभन्दा पारदर्शी व्यवसाय मानिएको बैकिङ क्षेत्रले सवारी र बहाल कर भने तिरेका छैनन् । अरु सवै कुरामा पारदर्शी देखिएपनि सवारी र बहाल कर तिर्ने कुरामा भने अधिकांश बैंक अपारदर्शी देखिएको काठमाडौं महानगरपालिकाका राजस्व शाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए । यस आर्थिक बर्षमा बैंक अफ काठमाडौं,लक्ष्मी बैंक, नविल, प्रभु,एनआइडीएल र एनआइसी एसियाबाहेक अन्य…