काठमाण्डौं । सनराइज बैंक लिमिटेडले आफ्नो थप दुईवटा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले झापाको बुधवारे र खुदुनाबारीमा सेवा शुरू गरेको हो । बैंकको विर्तामोड शाखाका प्रमुख ज्ञानेन्द्रदत्त, नेपाल बैंकका पूर्व अवकाश कर्मचारी गिरी राज दाहाल र बुद्घ आर्दश उच्च माविका प्रधानाध्यापक धनकुुमार श्रेष्ठले सोमबार एक समारोहका बीच बुधवारेमा उद्घाटन गरे । साथै खुदुनाबारीमा,…