बिजखबर संवाददाता जनता बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले राजीनामा दिएका छन् । बैंक संचालक समितिसँगको असमझदारीका कारण उनले राजीनामा दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार भट्टराईले हिजो राजीनामा दिएका हुन् । बैकको हिजो बसेको संचालक समितिको बैठकले उनको राजीनामा हिजै स्वीकृति गरिसकेको छ । राजीनामा दिएकै दिन स्वीकृति गरिनुले पनि व्यवस्थापन र संचालक समितिबीत…