बिजखबर संवाददाता १२ माघ, काठमाडौं । कुमारी बैंकले आफ्नो नाफामा भारी बृद्धि गरेको छ । बैंकले गत आवको पुस मसान्तसम्ममा ६ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालू आवको सोही अवधिमा १८ करोड १६ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा झण्डै ३ गुणाले बढी हो । बैकको…