Logo

बैंकिङ कसुरमा खत्री पक्राउ, जिल्ला अदालतमा बुझाइयो

बिजखबर संबाददाता २० जेठ,काठमाडौं । बैंकिङ कसुर अभियोग लागेका  नवराज खत्री पक्राउ परेका छन् ।  मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको ऋण दूरुपयोग गरेको  खत्रीलाई प्रहरी केन्द्रीय अनुसन्धा व्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । पाटन पुनरावेदन अदालतले ६ करोड ५० लाख रुपैयाँ जरिवाना र तीन बर्ष कैदको फैसला गरेपनि उनी फरार थिए । खत्रीले…