Logo

एसबीआई बैंक चन्द्रनिगाहपुर बाट २० लाख लुटियो

बिजखबर संवाददाता २ मंसिर, काठमााडौं । नेपाल एसबीआई बैंकको रौतहतस्थित चन्द्रनिगाहापुर शाखाबाट २० लाख रुपैया चोरी भएको छ । आज दिउँसो एक हतियारधारी समुहले बैंक भित्र छिरेर सुरक्षार गार्ड र कर्मचारीलाई हतियार देखाइ उक्त रकम लुटपाट गरेको थियो । २ वटा मोटरसाइकलमा आएको अपरिचित समुहले लुटपाट पछि  बैंकमै मोटरसाईकल छाडेर भागेका थिए ।  लुटेराहरुको प्रतिकार…