Logo

एस डेभलपमेण्ट ७ प्रतिशत बोनस सेयर दिने, मर्जर प्रक्रियालाई निरन्तरता

बिजखबर संवाददाता २९ मंसिर, काठमाडौं । एस डेभलपमेण्ट बैंक लिमिटेड ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । उन्नाईसौं वार्षिक साधारण सभाले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बैंकले बोनस सेयरको कर प्रयोजनको लागि  ० दशमलव ३७ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव समेत पारित गरेको छ । बैंकको साधारण…