Logo

सीआरआर गणनामा राष्ट्र बैंक खुकुलो, वैशाख १३ देखि जेठ २ सम्मको ‘एक साता’

बिजखबर संवाददाता ८ असार , काठमाडौं । भुकम्पका कारण बैंक तथा वित्तीय संस्थामा समस्या परेको भन्दै नेपाल राष्ट्र बैङ्कले अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा लचकता देखाएको छ । राष्ट्र बैङ्कले गत वैशाख १३ देखि जेठ २ गतेसम्मलाई एक साता मानेर सीआरआर गणना गर्ने सुविधा दिएको हो । केन्द्रिय बैंकले सोमवार एक विज्ञप्ती जारी गर्दै यस्तो…