Logo

एनसीसी बैंकद्धारा १६ औं साधारण सभा स्थगित

बीजखबर संवाददाता ९ पुस, काठमाडौ ।नेपाल कमर्स एन्ड क्रेडिट बैंक (एनसीसी) ले आगामी पुस ३० गतेका लागि तय भएको १६औं र १७औं वार्षिक साधारणसभा स्थगित गरेको छ । बैंकले बुधबार बिहान नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाई साधारणसभा स्थगित गरेको जानकारी गराएको हो । बैंकले अर्को सूचना प्रकाशित नभएसम्म साधारणसभासम्बन्धी कुनै कामकारबाही नहुने र…