Logo

भिवोरले कमायो ९ करोड ७५ लाख नाफा, शाखा विस्तारको तयारी

बिजखबर संवाददाता १०  माघ, काठमाडौं । भिबोर विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड ७५ लाख मुनाफा गरेको छ । बैंकले  शुक्रवार आयोजना गरेको  पत्रकार सम्मेलनमा  उक्त जानकारी दिइएको हो । सो अवधिमा बैंकले ४ अर्व निक्षेप संकलन गर्नुका साथै ३ अर्ब २७ करोड कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा ४ दशमलव…