Logo

प्रभुले पायो नयाँ नेतृत्व, सिइओमा शेरचन

बिजखबर संवाददाता १८ माघ,काठमाडौं । प्रभु बैंक लिमिटेडको  प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा अशोक शेरचन नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको शुक्रवार बसेको बैंठकले शेरचनलाई नियुक्त गरेको हो । उनी गत कात्तिक ३ गतेदेखि बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । शेरचन  प्रभु फाइनान्समा सिइयो  तथा प्रभु विकास बैंकमा सिइओ  थिए ।