Logo

जनताको नयाँ शाखा रसुवामा, चीनसँगको व्यापार सहज बनाउने दावी

बिजखबर संवाददाता २५ माघ, काठमाडौं । जनता बैङक नेपालले आइतवारबाट रसुवामा नयाँ शाखा स्थापना गरेको छ । बैंकले रसुवाको टिमुरेमा आफ्नो ३३ औं शाखा स्थापना गरेको हो । बैङकको सो शाखाले स्थानीयस्तरमा सेवा दिनुका साथै रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारिक कारोबारमा समेत सहयोग पुर्याउने  विश्वास लिइएको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म १०…