Logo

आईएलएफसिओको साधारण सेयर निष्काशन, अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइने

बिजखबर संवाददाता १७ चैत,काठमाडौं । आईएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गरेको छ । माइक्रोफाइनान्सले सर्वसाधारणका लागि ४ लाख कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको साधारण सेयरमध्ये सामुहिक लगानी कोषका लागि २० हजार र कर्मचारीका लागि ८ हजार कित्ता छुट्याइएको छ । साधारण सेयरको निष्काशन सिभिल क्यापिटल मार्केटले गरेको हो…