Logo

सिटिजन्सको नाफा १५ करोडले बढ्यो, व्याज आम्दानी र गैरसंचालन नाफामा बृद्धि

बिजखबर संवाददाता ७ बैशाख, काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनलले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४५ करोड ७८ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अबधिको तुलनामा १५ करोड ३८ लाख रुपैयाँले बढी हो । बैंकले गत अवाको सो अवधिमा कुल ३० करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको…