Logo

ग्लोबल आइएमइको नाफा ८० करोड, रू. ५७ अर्ब ७३ करोड कूल निक्षेप सङ्कलन

बिजखबर संबाददाता बैशाख २३, काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आवको तेस्रो त्रैमाशमा रु. ८० करोड ९६ लाख नाफा कमाएको छ । यो गत आवको सो अवधिको तुलनामा ५० प्रतिशतले बढी हो । गत आवको सो अवधिमा बैंकले ५४ करोड ४ लाख नाफा कमाएको थियो । चुक्ता पूँजी रू. ५ अर्ब १ करोड रहेको यस…