Logo

भुकम्प पीडितलाई २ प्रतिशत व्याजमा कर्जा दिन राष्ट्र बैङ्कको निर्देशन

पहिलो वर्ष सावाँ व्याज तिर्नै नपर्ने । बिजखबर संवाददाता १४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुकम्प पीडीतहरुलाई २ प्रतिशतको सहुलियत ब्याजमा आवास कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । ‘भूकम्पप्रभावित घरपरिवारलाई आवासीय घर पुनर्निर्माणका लागि प्रदान गरिने पुनर्कर्जा कार्यविधि २०७२’ जारी गर्दै राष्ट्र बैंकले बुधवार एक सर्कुलरमार्फत बैङ्क तथा वित्तीय संस्थालाई…