Logo

कृषि विकास बैंकमा ४ नयाँ संचालक, ४ वर्षे कार्यकाल

बिजखबर संवाददाता ३१ जेठ, काठमाडौं । कृषि विकास बैंकमा ४ जना नयाँ संचालक समिति चुनिएका छन् । बैंकको आठौं वार्षिक साधारणसभाले नयाँ संचालक समिति चुनेको हो । बैंकको हिजो भएको साधारणसभाले साधारण सेयर धनीको तर्फबाट नयाँ संचालकहरु चयन भएको नयाँ संचालक समितिका सदस्य रमेशकुमार महतले जानकारी दिए । बैंकको संचालकहरुमा रमेशकुमार महत, मनोज भट्टराई, गोविन्द…