Logo

मेगाको ब्राण्ड एम्वेस्डरमा सुरजसिंह,बैंकको ब्राण्ड इमेज बढ्ने अपेक्षा

बिजखबर संबाददाता ७ असार,काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । ठकुरी  कार्यक्रम प्रस्तोता, कलाकार तथा निर्देशक हुन् । ठकुरी कान्तिपुर टेलिभिजनसँग आबद्ध छन् । विभिन्न म्युजिक भिडियोमा अभिनय तथा निर्देशक गरेका ठकुरीले ’नाई नभन्नु ल– २ र ३’ मा अभिनय गरेका थिए। बैंकको ब्राण्ड इमेजलाई ग्राहकसमक्ष स्थापित गर्ने…