Logo

गर्भनर भन्छन् कृषिको विकास विना आर्थिक क्रान्ती असम्भव, देशमा उद्यमीको आवश्यकता

बिजखबर संबाददाता २७ असार, भैरहवा । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिबी नेपालले मुलुकमा हजारौ उद्यमी अवश्यक रहेको बताएका छन् । आर्थिक विकासले विस्तारै गति लिन थालेकाले उद्यमी आवश्यक भएको उनले जानकारी दिए । शनिवार रुपन्देहीको मंगलापुरमा आयोजित सल्यान, गुल्मी र अर्धाखा“ची जिल्लामा स्थापना गरिएका ६ वटा साना किसान कृषि सहकारी संस्थाको संयुक्त हस्तान्तरण कार्यक्रममा गभर्नर…