Logo

रावा बैंक दमौलीमा पनि, शाखा संख्या १ सय ६१ पुग्यो

बिजखबर संबाददाता २५ जेठ,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले तनहुंको दमौली बजारमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । यससँगै बैंकको शाखा संख्या १ सय ६१ पुगेको छ । सोमबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले शाखाको उद्दघाटन गरे । सो अवसरमा शर्माले देशमा वित्तीय पहुंच र समावेशिता बढाउन शाखा स्थापना गरेको…