Logo

हेटौडामा आइएमइको शाखा स्थापना, सोमबारदेखि नै कारोबार सुरु

बिजखबर संबददाता २५ साउन,काठमाडौं । आइएमइले हेटौडामा नयाँ शाखा एजेन्ट दुप्चेश्वर मनि ट्रान्सफर स्थापना गरेको छ । यससँगै आइएमइले सोमबारदेखि नै नयाँ शाखा बाट कारोबार पनि सुरु गरेको छ । सो शाखाको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र आइएमइका नारायणी अञ्चल प्रमुख सुरज पौडेलले उ्दघाटन गरे उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हेटौँडामा रेमिट्यान्सको सेवाप्रदान…