Logo

वाणिज्य बैंकको नाफा ७ अर्वले बढ्यो, साढे २७ अर्व कमाए

रामराजा श्रेष्ठ २ भदौं, काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले २७ अर्व ६७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । वाणिज्य बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरुले सो नाफा आर्जन गरेका हुन् । वाणिज्य बैंकले गत आवमा गरको नाफा आव २०७०/७१ को तुलनामा ७ अर्व रुपैयाँले बढी हो । वाणिज्य बैंकले आव…