Logo

इन्भेष्टमेण्टको नगद लाभांस अस्वीकृत, बोनस सेयर दिन आग्रह

बिजखबर संवाददाता २९ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्मेष्टमेन्ट बैंकले पठाएको लाभांश वितरण सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । बैंक संचालक समितिले आफ्ना सेयर होल्डरलाई १८ प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको थियो । सोही अनुरुप केही समय अघि बैंले राष्ट्र बैंकमा स्वीकृतका लागि पठाएको थियो । तर,…