Logo

गभर्नरले गरे एनवीआईको भ्रमण,वित्तीय क्षेत्रको जनशक्ति तयार गर्न आग्रह

बिजखबर संबाददाता १३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जिवि नेपालले वित्तीय क्षेत्रमा दक्ष जनशक्ति नभएको खण्डमा कुनै पनि बैंक तथा वित्तीय संस्था सबल सुद्धढ नहुने बताए । बुधवार नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड भ्रमणको अवसरमा यस्तो बताएका हुन् । सो अवसरमा उनले यस संस्थाको प्रगति विवरणको समीक्षा गर्दै नेपालमा बैंक तथा वित्तीय संस्थाको लागि…