Logo

राबा बैंक सञ्चालक समिति अध्यक्षमा डा. पाण्डे , बैंकिङ क्षेत्रको विज्ञ

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा डा. रविन्द्र पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई अघिल्लो  सरकारले  अध्यक्षमा नियुक्त गरेको हो । यसअघि बैंकको अध्यक्षमा डा. रेवतवहादुर कार्की थिए । अघिल्लो सरकारले कार्कीलाई पुँजी बजारको नियामक निकाय धितोपत्र वोर्डको अध्यक्ष बनाएको थियो । इस्ट लन्डन विश्वविद्यालयबाट विद्यावारिधि गरेका पाण्डे मौद्रिक तथा वित्तीय अर्थशास्त्रका विज्ञ हुन्…