Logo

भारतीय नाकाबन्दीले तरलता बढ्यो, वित्तीय स्थायीत्वमा समस्या

काठमाडौं । भारतको अघोषित नाकाबन्दीले गर्दा बैंक तथा वित्तीय क्षेत्रमा ठूलो असर पर्ने देखिएको छ । नाकाबन्दीले गर्दा आर्थिक गतिविधि नबढी बजारमा तरलताको चाप बढ्ने नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । व्यापार नाकाबन्दीका कारण सिर्जित आर्थिक शिथिलताले बैक तथा वित्तीय संस्थाहरुको कर्जाप्रवाह अपेक्षित रुपमा बिस्तार हुन सकेको छैन भने विप्रेषण आप्रवाह भने उच्च…