Logo

नाकाबन्दीको प्रभाव, बैंक ‘अपरेट’ गर्नै हम्मे हम्मे

काठमाडौं । भारतीय नाकाबन्दीका कारण बैंक तथा वित्तीयसंस्था संचालनमै समस्या उत्पन्न भएको छ । पछिल्लो समयको बढ्दो लोडसेडिङ र जेनेरेटर संचालन गर्न पेट्रोलियम पदार्थ नभएपछि उक्त समस्या आएको हो । इन्धन अभावका कारण पछिल्लो समय वाणिज्य बैंकहरुले आफ्नो ‘ओर्किङ आवर’ नै घटाएको नेपाल बैंकर एशोसियसनका उपाध्यक्ष तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए…