Logo

आजबाट एनसीसी बैंकको कामु सीईओमा अर्याल, श्रेष्ठले लिए विदा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याललाई नियुक्त गरिएको छ । तत्कानिल सीईओ अमृतचरण श्रेष्ठको चार बर्षे कार्यकाल सकिएपछि उनलाई कामु दिइएको हो । उनी बैंकमा नायव महाप्रवन्धक पदमा कार्यरत थिए । तत्कालिन सीईओ श्रेष्ठको हिजोबाट पदावधि सकिएको हो । आजबाट अर्यालले कामुको जिम्मेवारी सम्हाल्ने छन् । साथै…