Logo

टुरिजम बैक र क्लियरिङ्ग हाउसबीच सम्झौता, अन्तरबैंक भुक्तानी बिद्युतीय प्रणालीमा

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा दिने विषयमा सम्झौता भएको छ । सो कार्यका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा…