Logo

एनसीसी र कुमारी सहित ६ बैंक मर्जरमा, चुक्त पुँजी सवाँ ८ अर्ब पुग्ने

काठमाडौं । एनसीसी र कुमारी बैंक सहित ६ वटा वित्तीय संस्था मर्जरमा जानका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आज एक कार्यक्रमबीच उनीहरुले एक आपसमा मर्जमा जानका लागि हस्ताक्षर गरेका हुन् । जसमा एनसीसी बैंक, कुमारी बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकले एक आपसमा मर्जरमा जानका…